दफा २२
नेपाल सरकारसँग सम्पर्क
विशेष अदालतले नेपाल सरकारसंग सम्पर्क गर्दा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय मार्फत गर्नु पर्नेछ ।